प्रचण्डको गढ चितवनका तीनवटा वडामा नेकपाको पत्ता साफ
मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत नेकपाको गढ मानिएको प्रचण्डको गृह जिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । यसअघि एमाले एक्लैले जितेका वडामा समेत माओवादी र एमाले एक हुँदा समेत कांग्रेसले उछिनेको हो ।
Read More