खेलकुदफुटबल

युराे २०२० काे तालिका सार्वजनिक: पोर्चुगल,जर्मनी र फ्रान्स एकै समूहमा

युराे २०२० काे तालिका सार्वजनिक:पोर्चुगल,जर्मनी र फ्रान्स एकै समूहमा

१६ मङ्सिर २०७६ एजेन्सी: अर्को वर्ष हुने युरोकप फुटबल ड्र को सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन पोर्चुगल समूह बी मा परेको छ ।
समूह बी मा पोर्चुगलसँगै जर्मनी र फ्रान्स परेका छन् ।
एक टिम भने प्ले अफ छनोटबाट आउने छन् ।
यो समूहलाई युरोकपको ग्रुप अफ डेथ मानिएको छ । यस समूहबाट उत्कृष्ट एक टिम समूह चरणबाटै बाहिरिने छ ।
ग्रुप ‘ए’ मा इटाली, स्विट्जरल्यान्ड, टर्की र वेल्स रहेको छ ।
समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्याण्ड रहेका छन् ।
अर्को समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया रहेका छन् ।
यस समुहमा पनि एक टिम एक टिम भने प्ले अफ छनोटबाट आउने छन् ।
समूह ‘डी’ मा इंग्ल्याण्ड, क्रोएसिया,चेक रिपब्लिक रहेका छन् ।
त्यस्तै समूह ‘ई’ मा स्पेन, पोल्याण्ड, स्विडेन रहेका छन् ।
समूह ‘डी’र समुह ‘ई’ बाट पनि एक समुह प्ले अफ छनोटबाट आउने छन् ।