समाचार

अन्तरास्ट्रिय

जापानका पूर्व प्रधानमन्त्री यासुहिरोको १०१ वर्षमा निधन

जापानका निकै लोकप्रिय नेताको छवि बनाउनु भएका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । नाकासोने सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहनु भएको थियो।

Read More
देशराजनितीसमाचारसमाज

डोटीका मतदान स्थल नजिक दुई ठाउँमा बम फेला

डोटीको मतदान केन्द्र नजिकै दुई स्थानमा बम फेला परेका छन्। पहिलो बम आदर्श गाउँपालिका २ कुचेडा गाउँमा शुक्रबार राति करिब साढे दुईबजेतिर फेला परेको थियो। शुक्रबार राति करिब साढे दुईबजेतिर फेला परेको बमलाई राति नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको छ।

Read More
आर्थिकसमाचार

एनसेलको आकर्षक अफर: नयाँ बोनस भिडियो डेटा अति सुलभ मुल्यमा

एनसेलले आफ्ना पि्रपेड ग्राहकका लागि यहि मङ्सिर १३ गते देखि लागु हुने गरि आकर्षक बोनस डेटा योजना ल्याएको छ। यो योजना अन्तर्गत ‘मेरो प्लान’ लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्टि्रमिङको मजा लिन सक्नेछन् ।

Read More
देशराजनितीसमाचारसमाज

पोखराको मतदानस्थल लक्षित गरि बम प्रहार

कास्की जिल्ला क्षेत्र नं. २ को मतदान जारि रहेका बेला मतदानस्थल नजिकै बम विस्फोट भएको छ ।

पोखरा नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयमा मतदान स्थल जारि रहेका बेला मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

Read More
आर्थिकसमाचार

नेपाल टेलिकमको धमाकेदार अफरः १२ रुपैयाँमा रातभर कुराकानी

शुक्रबार बेलुकाबाट लागु हुने गरि नेपाल टेलिकमले प्रेमिल आशयको धमाकेदार अफर सहितको टक भ्याल्लु सुबिधा ल्याएको छ । जसमा रातमा सस्तो दर अर्थात् मात्र १२ रुपैयाँको प्याकेज लिएर आफ्ना प्रियजनसँग अधुरा रहेका बातचित रातभर अर्थात् ७ घण्टा गर्न सकिनेछ छ । यो प्याकेजलाइ ‘अनलिमिटेड नाइट भ्वाइस’ प्याक भनिएको छ ।

Read More
अन्तरास्ट्रिय

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई भ्रस्टाचारको आरोपमा जेल सजाय

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामीनलाई पाँच बर्षको जेल सजाय भएको छ ।

बिहीबार साँझ यामीनलाई ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्। माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला सुनाएको हो ।

Read More
अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प अचानक अफगानिस्तान पुगे,कारण यस्तो !!

आतंकबाद बिरुद्ध कठोर भएर लड्दै आएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक अफगानिस्तानमा पुगेका छन् ।तलिबानी बिद्रोही संगको बार्ता भंग भएको केहि समय नबित्दै उनि अचानक अफगानिस्तान पुगेका हुन्।

Read More
अन्तरास्ट्रिय

हाउठी विद्रोहीले खसाल्यो उडिरहेको साउदी हेलिकप्टर

यमनको हाउठी विद्रोही लडाकु समुहले साउदी अरेबियाको हेलिकप्टरलाई मिसाइल हानेर खसालेको दावी गरेका छन् ।

मिसाइल प्रयोग गरि खसालिएको हेलिकप्टरमा दुई पाइलट रहेको र देवै पाइलटको मृत्यु भएको बताइएको छ ।

Read More
देशराजनितीसमाचार

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा नेपाल प्रहरीले भत्कायो

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा नेपाल प्रहरीले भत्काएको छ। सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो ।

Read More
खेलकुद

१३ औं साग:महिला भलिबल सेमिफाइनलमा प्रवेश

१३ औं साग:महिला भलिबल सेमिफाइनलमा प्रवेश १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको टोलि सेमिफाइनलमा प्रवेश गरेको

Read More
क्रिकेटखेलकुद

भारत जाने वेष्ट इण्डिज टोलीको घोषणा(खेल तालिका सहित )

भारत जाने वेष्ट इण्डिज टोलीको घोषणा(खेल तालिका सहित ) १३ मङ्सिर २०७६ एजेन्सी : भारत भ्रमणका लागि वेष्ट इण्डिज टोली

Read More