समाचार

राजनितीसमाचार

कास्की–२ मा विद्याको जित पक्का भएपछी कांग्रेस उमेद्वारले दिए बधाई

हालै सम्पन्न उपुचनावमा प्रतिनिधिसभाको सिटका लागि कास्की २ मा भएको एकमात्र निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ ।

विद्या भट्टराईको जित निश्चित भए संगै नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भट्टराईलाइ बधाई दिएका छन् । कास्की-२ मा विद्याको जित निश्चित भएपछि पौडेलले बधाई दिएका हुन् ।

Read More
अन्तरास्ट्रियबिचित्र विश्व

बिचित्र संसार: नौ वर्षीय बालकले गरे विश्वविद्यालयको अध्ययन पूरा

चार वर्षउमेर देखि उनी प्राथमिक विद्यालय गएका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू अहिले माध्यमिक कक्षामा पढ्दै गर्दा लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन्। त्यो पनि मात्र नौ वर्षको उमेरमा।

Read More
खेलकुदफुटबल

ला लिगा: आज बार्सिलोना र एट्लेटिको भिड्दै,(खेलबारे सम्पूर्ण जानकारी)

ला लिगा: आज बार्सिलोना र एट्लेटिको भिड्दै,(खेलबारे सम्पूर्ण जानकारी) १५ मङ्सिर २०७६ एजेन्सी: स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज निकै

Read More
राजनितीसमाचार

भक्तपुरमा पनि कांग्रेसले नेकपालाई पछार्यो

प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले १० हजार ३ सय ९५ मत पाएर बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् ।

Read More
राजनितीसमाचार

कास्की–२ मा विद्या भारी मतले अगाडी

प्रतिनिधि सभा सदस्यका लागि भएको कास्की-२ को मतगणनाको प्रारम्भिक गणनामा अग्रता लिएकी नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता फराकिलो गर्दै लगेकी छन् । उनि अहिले ४ हजार ५ सय ८३ मतले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भन्दा अगाडी छन ।

Read More
खेलकुद

१३ औं साग : स्वर्ण पदकका लागि भारतले नेपालसँग खेल्ने

१३ औं साग : स्वर्ण पदकका लागि भारतले नेपालसँग खेल्ने १५ मङ्सिर २०७६ काठमाडौँ: महिला भलिबलमा स्वर्ण पदकका लागि भारतले

Read More
राजनितीसमाचार

धरान उपमहानगरपालिकामा अहिलेसम्म को कति अगाडी ?

धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणनाका क्रममा नेकपा र नेपाली कांग्रेस बीच कडा टक्कर सुरु भएको छ ।

यहाँ नेकपा उम्मेदवारले कांग्रेस उम्मेदवारलाई भिनो मतले मात्र पछि पारेका छन्। अहिले सम्म धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले कडा टक्कर दिदै मात्र १७ मत कम अर्थात २२९२ मत पाएका छन् ।

Read More
क्रिकेटखेलकुद

यस्तो छ साग क्रिकेट खेल्ने नेपाल, बंगलादेश र श्रीलंकाको टोलि

यस्तो छ साग क्रिकेट खेल्ने नेपाल, बंगलादेश र श्रीलंकाको टोलि १५ मङ्सिर २०७६ एजेन्सी: १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको

Read More