समाचार

अन्तरास्ट्रिय

अमेरिकाको डकोटामा बिमान दुर्घटना हुँदा नौ जनाको ज्यान गयो

संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा विमानमा सवार नौ जनाको मृत्यु भएको पुस्टि भएको छ ।

Read More
क्रिकेटखेलकुद

साग महिला क्रिकेट: नेपाल माल्दिभ्स विरूद्द १० विकेटले विजयी

साग महिला क्रिकेट: नेपाल माल्दिभ्स विरूद्द १० विकेटले विजयी १६ मङ्सिर २०७६: १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी

Read More
राजनितीसमाचार

धरानको मेयरमा नेकपाको पत्ता साफ, कांग्रेसका तिलक राई बिजयी

धरान उपमहानगरपालिकाको मेयरमा नेकपाको गढ इलाका तोड्दै नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित पर्दै आफ्नो जित दर्ता गर्न सफल भएका हुन् । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो ।

Read More
क्रिकेटखेलकुदफुटबल

१३औं साग: आज हुने क्रिकेट र फुटबल बारे सम्पूर्ण जानकारी

१३औं साग: आज हुने क्रिकेट र फुटबल बारे सम्पूर्ण जानकारी १६ मङ्सिर २०७६: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि फुटबल

Read More
देशराजनितीसमाचार

भारतले लुटेको नेपाली भूमि फिर्ता गराउन प्रमको बिशेषदुत बनेर माधव नेपाल भारत जादै

भारतले लुटेको नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेषदुत बनेर नेकपा नेता एबम विदेश बिभाग प्रमुख माधव कुमार नेपाल भारत जादै हुनुहुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत बनाएर उनलाई नयाँ दिल्ली पठाउने तयारी गरेका हुन् ।

Read More
देशसमाचारसमाज

बलात्कार-आरोपी सिद्धबाबा बिराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ

बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत विराट नर्सिङहोम अस्पतालको आईसीयूबाटै पक्राउ गरेर सुनसरी लागिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट खटिएको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमको सैयाबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

Read More
खेलकुदफुटबल

ला लिगा फुटबल:मेस्सी बने नायक,बार्सिलोना शीर्ष स्थानमा

ला लिगा फुटबल:मेस्सी बने नायक,बार्सिलोना शीर्ष स्थानमा १६ मङ्सिर २०७६ एजेन्सी: साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

Read More
क्रिकेटखेलकुद

१३औं साग महिला क्रिकेट: नेपाल बिरुद्ध माल्दिभ्स

१३औं साग महिला क्रिकेट: नेपाल बिरुद्ध माल्दिभ्स १६ मङ्सिर २०७६ काठमाडौँ: नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सोमबार दक्षिण एसियाली खेलकुद

Read More
राजनितीसमाचार

कास्की २ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचित

कास्की २ बाट प्रतिनिधिसभा सदस्यकालागी भएको निर्वाचनमा नेकपकी विद्या भट्टराई निर्वाचित हुनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले कांग्रेस उमेद्वारलाई पछी पर्दै चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।

Read More