पेले लाजका कारण बाहिर निस्किँदैनन्
विश्व फुटबलका महान् खेलाडी ब्राजिलियन लेगेन्ड पेले हाल लाजका कारण बाहिर निस्किँदैनन्।ब्राजिलियन लेगेन्ड तथा विश्व फुटबलका महान् खेलाडी पेले हाल लाजका कारण बाहिर निस्कने नसक्ने कुरा पेलेका छोरा एन्दिहोले जानकारी दिए ।
Read More