खेलकुदफुटबल

पेले लाजका कारण बाहिर निस्किँदैनन्

विश्व फुटबलका महान् खेलाडी पेले लाजका कारण बाहिर निस्किँदैनन्

२८ माघ २०७६ एजेन्सी : विश्व फुटबलका महान् खेलाडी ब्राजिलियन लेगेन्ड पेले हाल लाजका कारण बाहिर निस्किँदैनन्।ब्राजिलियन लेगेन्ड तथा विश्व फुटबलका महान् खेलाडी पेले हाल लाजका कारण बाहिर निस्कने नसक्ने कुरा पेलेका छोरा एन्दिहोले जानकारी दिए ।

७९ वर्षका पेलेको केहि विगत केहि समय देखि बिरामी हुदै आएका छन् । विश्व फुटबलका महान् खेलाडी पेले हाल हिप्को समस्यका कारण हिड दुल गर्न सकिदैन् । पेले अब येही अक्टूबर देखि ८० बर्ष लाग्दै छन् । हाल पेले व्हिलचेयरको सहायता बिना हिड दुल गर्न सकिदैन् ।

पेलेको उत्कृष्ट प्रदशनको कारण ब्राजिले ३ पटक विश्वकप जितेको थियो ।