राजनिती

राजनितीसमाचार

कास्की–२ मा विद्या भारी मतले अगाडी

प्रतिनिधि सभा सदस्यका लागि भएको कास्की-२ को मतगणनाको प्रारम्भिक गणनामा अग्रता लिएकी नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता फराकिलो गर्दै लगेकी छन् । उनि अहिले ४ हजार ५ सय ८३ मतले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भन्दा अगाडी छन ।

Read More
राजनितीसमाचार

धरान उपमहानगरपालिकामा अहिलेसम्म को कति अगाडी ?

धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणनाका क्रममा नेकपा र नेपाली कांग्रेस बीच कडा टक्कर सुरु भएको छ ।

यहाँ नेकपा उम्मेदवारले कांग्रेस उम्मेदवारलाई भिनो मतले मात्र पछि पारेका छन्। अहिले सम्म धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले कडा टक्कर दिदै मात्र १७ मत कम अर्थात २२९२ मत पाएका छन् ।

Read More
राजनितीसमाचार

प्रचण्डको गढ चितवनका तीनवटा वडामा नेकपाको पत्ता साफ

मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत नेकपाको गढ मानिएको प्रचण्डको गृह जिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । यसअघि एमाले एक्लैले जितेका वडामा समेत माओवादी र एमाले एक हुँदा समेत कांग्रेसले उछिनेको हो ।

Read More
राजनितीसमाचार

गुल्मीको रुरुक्षेत्रमा नेकपाका गिरिप्रसाद बिजयी

हालै सम्पन्न उपचुनाव अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका उमेद्वार गिरिप्रसाद सिंजाली बिजयी भएका छन् । सिंजालीले ८०२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीले ७२७ मत प्राप्त गरेका थिए ।

Read More
राजनितीसमाचार

दाङ र अर्घाखाँचीमा नेकपाको पत्ता साफ, कांग्रेसले खोस्यो

मङ्सिर १४ गते भएको उपचुनाव अन्तर्गतको अर्खाखाँची र दाङमा भएको वडाअध्यक्ष पदको निर्वाचनमा कांग्रेसले नेकपलाई हराउदै बिजयी सुरुवात गरेको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो ।

Read More
राजनितीसमाचार

धुलिखेल २ र सुन्दरबजार-२ मा पनि नेकपाको जित

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ र लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जित दर्ता गर्न सगल भएको छ ।

शनिबार भएको उपचुनावमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ का देव कोइरालाले ८६७ मत पाए । उनको निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत पाए । राष्ट्रिय जनता पार्टीले ३२ मत पाउँदा राप्रपा संयुक्तले ६ मत पाएको छ । ३२ मत बदर भएको छ ।

Read More
देशराजनितीसमाचार

सल्यानको कुमाखमालिका ५ मा नेकपा विजयी

मङ्सिर १४ गते सम्पन्न उपचुनाव को नतिजा आउन सुरु भए लगत्तै नेकपाले आफ्नो तेश्रो जित दर्ता गरेको छ । तेश्रो जित निकाल्ने क्रममा कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् ।

Read More
राजनितीसमाचार

थवाङको वडाध्यक्षमा पनि नेकपा विजयी

मङ्सिर १४ गते सम्पन्न उपचुनाव को नतिजा आउन सुरु भए लगत्तै नेकपाको बिजयी सुरुवात भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी सुरुवात गरेको नेकपाले अर्का एक स्थान पनि जित हासिल गरेको छ। रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।

Read More
राजनितीसमाचार

कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर विजयी

आज सम्पन भएको उपनिर्वाचन अन्तर्गतको मतगणनाको नतिजा अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएर बिजयी भएका हुन् ।

Read More
देशराजनितीसमाचारसमाज

डोटीका मतदान स्थल नजिक दुई ठाउँमा बम फेला

डोटीको मतदान केन्द्र नजिकै दुई स्थानमा बम फेला परेका छन्। पहिलो बम आदर्श गाउँपालिका २ कुचेडा गाउँमा शुक्रबार राति करिब साढे दुईबजेतिर फेला परेको थियो। शुक्रबार राति करिब साढे दुईबजेतिर फेला परेको बमलाई राति नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको छ।

Read More
देशराजनितीसमाचारसमाज

पोखराको मतदानस्थल लक्षित गरि बम प्रहार

कास्की जिल्ला क्षेत्र नं. २ को मतदान जारि रहेका बेला मतदानस्थल नजिकै बम विस्फोट भएको छ ।

पोखरा नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयमा मतदान स्थल जारि रहेका बेला मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

Read More