क्रिकेटखेलकुद

भारत जाने वेष्ट इण्डिज टोलीको घोषणा(खेल तालिका सहित )

भारत जाने वेष्ट इण्डिज टोलीको घोषणा(खेल तालिका सहित )

१३ मङ्सिर २०७६ एजेन्सी : भारत भ्रमणका लागि वेष्ट इण्डिज टोली आफ्नो टिमको घोषणा गरेको छ ।
विराट कोहली को टिमको बिरुद्ध टिमको कप्तानी किरोन पोलार्डले गर्नेछन् ।
वेष्ट इण्डिजले भारत बिरुद्ध ३ टी-ट्वान्टी र ३ एकदिवसीय सिरिज खेल्ने छ ।

टोलीमा आन्द्रे रसेल चोटका कारण बहिरेका छन् भने क्रिस गेलले आफू भारत विरुद्धको सिरिज नखेल्ने भनेर पहिले नै जानकारी दिसकेका थिए ।

भारतको टी-ट्वान्टी टिम : किरोन पोलार्ड (कप्तान), फैबियन एलेन, शेल्डन कॉटरेल, शिमरॉन हेटमेयर, जेसन होल्डर, कीमो पॉल, ब्रैंडन किंग, एविन लुईस, खैरी पियरे, निकोलस पूरन, दिनेश रामदीन, शेरफेन रदरफोर्ड, लेंडल सिमंस, केसरिक विलियम्स, हेडन वॉल्स जूनियर.

एकदिवसीय टिम: कीरोन पोलार्ड (कप्तान), सुनील अंबरीश, रोस्टन चेज, शेल्डन कॉटरेल, शिमरॉन हेटमेयर, जेसन होल्डर, शाई होप, अल्जारी जोसेफ, ब्रैंडन किंग, एविन लुईस, कीमो पॉल, खैरी पियरे, निकोलस पूरन, रोमेरियो शेफर्ड, हेडन वॉल्स जूनियर

सिरिजको पहिलो टि–२० ६ डिसेम्बरमा हैदराबादमा हुने छ भने दोस्रो टि–२० ८ डिसेम्बरमा तिरुवनंतपुरममा र तेस्रो र अन्तिम टि–२० ११ डिसेम्बरमा मुम्बइमा हुनेछ ।

यस्तै पहिलो वनडे १५ डिसेम्बरमा चेन्र्नमा, दोस्रो वनडे १८ डिसेम्बरमा विशाखापट्टनममा र तेस्रो वनढे २२ डिसेम्बरमा कटकमा हुनेछ ।