एल क्लासिको: बार्सिलोना बिरुद्ध रियल मड्रिड खेलमा ८ खेलाडी पाए कार्ड
एल क्लासिको: बार्सिलोना बिरुद्ध रियल मड्रिड खेलमा ८ खेलाडी पाए कार्ड
३ पौष २०७६ एजेन्सी: सिजनको पहिलो एल क्यासिको खेल गोलरहित बराबरीमा सकिएको छ । गए राती सम्पन्न भएको खेलमा बार्सिलोना र रियल मड्रिडले गोलरहित बराबरी खेल खेलेका छन् ।
Read More