थप एक जनामा कोरोना संक्रमण पुस्टि
थप एक जनामा कोरोना संक्रमण पुस्टि
१ जेठ २०७७ काठमाडौँ : थप एक जनामा कोरोना संक्रमण पुस्टि भएको छ। नयाँ संक्रमित फेला परे संगै नेपालमा कुल संक्रमित संख्या २४६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार संक्रमित व्यक्ति नवलपरासी देउरालीका व्यक्ति रहेका छन्। उनि ४९ बर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।
नया संक्रमित फेला परे संगै नेपालमा कुल संक्रमित संख्या २४६ पुगेको छ।

