नेपालमा संक्रमित संख्या २४५ मात्रै, २५० संक्रमित भनिएको समाचार त्रुटीपूर्ण
नेपालमा संक्रमित संख्या २४५ मात्रै, २५० संक्रमित भनिएको समाचार त्रुटीपूर्ण
१ जेठ २०७७ काठमाडौँ : बिहिबार बिहान स्वास्थ्य मन्त्रालय प्रेस बक्तब्य जारि गरेर नेपालमा संक्रमित संख्या २५० पुगेको संचार मध्यमलाइ जानकारी गरायो। सोहि जानकारीका आधारमा देशका सबैजसो संचारमाध्यमले नेपालमा २५० संक्रमित रहेको आधिकारिक विवरण प्रस्तुत गरे।
तर त्यसको केहि बेरमै मन्त्रालयले आफ्नो गल्ति सच्याउँदै संक्रमित संख्या २४५ मात्र रहेको र केहि अघि मात्र २५० भनिएको समाचार त्रुटिपूर्ण रहेको अर्को बक्तब्य जारि गर्यो।
सोहि सूचनाका आधारमा हामीले प्रेसित गरको समाचारमा २५० जना संक्रमित भनेर उल्लेख गरिएकोमा उक्त सूचना गलत हुन गएकोमा हामि हाम्रा पाठक माझ गल्ति सच्याउदै माफी मग्न चाहन्छौ।
अबको तथ्यांक नेपालमा कुल संक्रमित संख्या २४५ मात्र रहेको पनि यसै पत्रमार्फत जानकारी गराउन चाहन्छौ।
समाचार साखा
विश्वघटना अनलाइन