खेलकुदफुटबल

एफए कप: आज चेल्सी र लिभरपुल भिड्दै

एफए कप: आज लिभरपुल र चेल्सी भिड्दै

२० फागुन २०७६ एजेन्सी: एफए कपको क्वाटरफाईनलमा खेलमा आज लिभरपुल र चेल्सी भिड्दै छन् । प्रिमियर लिग क्लब चेल्सी र लिभरपुलको खेल आज राति १:४५ बजे देखि रहेको छ । आजको खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।

चेल्सीले ८ पटक सम्म एफए कपको उपाधि हात परेको छ भने लिभरपुलले ७ पटक सम्म एफए कपको उपाधि हात परेको छ।

प्रिमियर लिगको अंक तालिकामा चेल्सी चौथो स्थानमा रहेको छ भने लिभरपुल पहिलो स्थानमा रहेको छ ।