खेलकुदफुटबल

क्वाटरफाईनलको लागि एफए कपको ड्र सार्वजनिक

क्वाटरफाईनलको लागि एफए कपको ड्र सार्वजनिक

२३ फागुन २०७६ एजेन्सी: क्वाटरफाईनलको लागि एफए कपको ड्र सार्वजनिक भएको छ । एफए कप क्वाटरफाईनलको खेल २१ मार्चमा रहेको छ । इंग्लिस फुटबल संघले घोषणा गरेको ड्र अनुसार नर्विचले कडा प्रतिदन्दि म्यानचेस्टर युनाइटेडको सामान गर्ने छ ।

अन्य खेलमा लेस्टर सिटीले चेल्सीको सामना गर्ने छ । त्यस्तै सेफिल्ड युनाइटेडले आर्सनलसँग र साविक विजेता म्यानचेस्टर सिटीले न्यु क्यासल युनाइटेडको सामान गर्ने छ ।