क्रिकेटखेलकुद

न्युजिल्यान्डका अलराउणडर कोरी एनडरसनले ईपीएल खेल्ने

न्युजिल्यान्डका अलराउणडर कोरी एनडरसनले  ईपीएल खेल्ने

१९ फागुन २०७६ काठमाडौँ: न्युजिल्यान्डका अलराउणडर कोरी एनडरसन ईपीएल खेल्ने भएका छन् । न्युजिल्यान्डका अलराउणडर कोरी एनडरसन ईपीएल काठमाडौँ किगस ११ बाट खेल्ने भएका छन् ।

२०१४ मा उनले मात्र ३६ बलमा शतक बनाएर शाहीद अफ्रिदीको १७ वर्ष पुरानो रेकर्ड तोडेका थिए तर सन् २०१५ मा एबी डिभिलियर्सले ३१ बलमा शतक बनाएर कोरी एनडरसनको  कीर्तिमान तोडेका थिए ।

न्युजिल्यान्डका अलराउणडर कोरी एनडरसनले रोयल आइपीएल रोयल च्यालेन्जर्स बेङ्गलोरबाट खेलेका थिए भने पाकिस्तानी प्रिमियर लिगमा लाहौर कलंदर्सबाट खेलका थिए । काठमाडौँ किगस ११ विदेशी खेलाडीको रुपमा केविन ओ ब्रायन समाबेस गरिसकेको छ ।

काठमाडौँ किंग्स ११ :
रिलिज गरिएको खेलाडी – सिद्धान्त लोहनी, बिक्रम भुसाल र पुरन बि.क.
अनुबन्ध गरेको खेलाडी – शेर मल्ल( ८६ हजार ),अमृत भट्टराई ( ५१ हजार ),दिपेन्द्र रावत (५१ हजार )

काठमाडौँ किंग्स ११ टिम : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, अमर सिंह रौटेला, सुबास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, दिपेन्द्र रावत

काठमाडौँ किंग्स ११ का विदेशी खेलाडीहरु : कोरी एनडरसन,केविन ओ ब्रायन