एल क्लासिको: दुई महारथी क्लब भिड्दै
एल क्लासिको: दुई महारथी क्लब भिड्दै
१८ फागुन २०७६ एजेन्सी: दुई महारथी क्लब रियल मड्रिड र बार्सिलोना बिच माहाभिड्न्त हुँदै छ। रियल मड्रिड र बार्सिलोनाको खेल नेपाली समय अनुसार मार्च २ मा बिहानको १:४५ बजे देखि खेल सुरु हुनेछ । आजको खेल रियल मड्रिडको घरेलु मैदानमा हुदै छ ।
यसयघि बार्सिलोनाको घरेलु मैदानमा भएको खेल ०-० ड्र भएको थियो । बार्सिलोना ला लिगा शीर्षस्थानमा रहेको छ । बार्सिलोनाको २५ खेलमा ५५ अंक छ भने रियल मड्रिडको २५ खेलमा ५३ अंक रहेको छ ।
रियल मड्रिड र बार्सिलोना दुवै टोलि आज जित्ने दाउ सहित मैदानमा उत्रिने छन् ।
