दोस्रो एल क्लासिको मिति सार्वजनिक
दोस्रो एल क्यासिको मिति सार्वजनिक
२१ माघ २०७६ एजेन्सी: दोस्रो एल क्यासिको मिति सार्वजनिक भएको छ । दोस्रो एल क्यासिको मार्च २ मा हुने भएको छ । नेपाली समय अनुसार मार्च २ मा बिहानको १:४५ बजे देखि खेल सुरु हुनेछ । यसयघि बार्सिलोना को घरेलु मैदानमा भएको खेल ०-० ड्र भएको थियो ।
रियल मड्रिड ला लिगा शीर्षस्थानमा रहेको छ । रियल मड्रिडको २२ खेलमा ४९ अंक छ भने बार्सिलोनाको २२ खेलमा ४६ अंक छ ।