चेल्सी र वायर्णको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी
चेल्सी र वायर्णको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी
१३ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेलहरु हुँदै छ। युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को पहिलो लेग अर्को खेलमा घरेलु टोलि चेल्सी जेर्मन क्लब वायर्ण म्युनिकसँग भिड्दै छ ।

इङ्ग्लिस क्लब चेल्सी र जेर्मन क्लब वायर्ण म्युनिकको खेल १:४५ बजे देखि सुरु हुँदै छ । इङ्ग्लिस क्लब चेल्सीले एक पटक मात्र च्याम्पियन्स लिग फुटबलको उपाधि हात परेको छ भने जेर्मन क्लब वायर्ण म्युनिकले ५ पटकसम्म च्याम्पियन्स लिग फुटबलको उपाधि हात परेको छ ।

इङ्ग्लिस क्लब चेल्सी घरेलु लिगको अंक तालिकाको चौथो स्थानमा रहेको छ भने जर्मन क्लब वायर्ण म्युनिक घरेलु लिगको अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

इङ्ग्लिस क्लब चेल्सी र जेर्मन क्लब वायर्ण म्युनिक खेलको लाइभ सोनी टेन १ एसडी र एचडी मा आउने छ ।
चेल्सीको सम्भावित प्लेइङ ११: काबालेरो, जेम्स, रुडिगर, क्रिस्टनसेन, एजपिलिकुइटा, एलोन्सो, जोर्गिन्हो, कोभाभिक, माउन्ट, विलियन, गिरौद
वायर्ण म्युनिक सम्भावित प्लेइङ ११: न्युवर, पाभार्ड, boateng, अलाबा, डेभिस, थाआगो, किमिच, ग्नब्री, मुलर, गोरेत्स्का, लेवान्डोव्स्की
