लिभरपुल र एट्लेटिको मड्रिडको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी
लिभरपुल र एट्लेटिको मड्रिडको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी
६ फागुन २०७६ एजेन्सी: युरोपको सबै भन्दा ठुलो प्रतोयोगिता च्याम्पियन्स लिगको नकआउट चरणको खेलहरु आजबाट सुरु हुँदै छ। अन्तिम १६ को पहिलो खेलमा आज साबिक बिजेता लिभरपुलले एट्लेटिको मड्रिडको सामना गर्नछ भने दोस्रो खेलमा बोरुसिया डोर्टमण्डले पेरिस सेन्ट जेर्मनको सामना गर्नेछ ।

साविक बिजेता लिभरपुल र एट्लेटिको मड्रिडबिचको खेल आज राति १:४५ बजे देखि सुरु हुनेछ । तुल्ताम्क रुपमा हेर्दा एट्लेटिको मड्रिड भन्दा लिभरपुल केहि मात्रामा बलियो टोलि मान्न सकिन्छ । इङ्ग्लिस क्लब लिभरपुल प्रिमियर लिगको शिर्ष स्थान रहेको छ भने एट्लेटि मड्रिड ला लिगाको चौथो स्थनमा रहेको छ ।

एट्लेटिको मड्रिडको सम्भावित प्लेइङ ११: ओब्लाक; एरियास, सेविक, गिमेनेज,लोदी, भिटोलो, कोके, थोमा, शाऊल,मोराटा, कोरिया
लिभरपुल सम्भावित प्लेइङ ११: एलिसन,अलेक्ज्याण्डर-अर्नोल्ड, गोमेज, भ्यान डिजक, रबर्टसन; हेंडरसन, फाबिनो, विज्नल्डम; सालाह, फर्मिनो, माने

लिभरपुल र एट्लेटिको मड्रिड राति १:४५ बजे देखि सुरु हुनेछ । लिभरपुल र एट्लेटिको मड्रिडको लाइभ सोनी सोनी टेन २ एसडी र एचडी मा आउने छ ।
