सन्दिप लामिछानेले आजको खेलबाट धुर्मुस सुन्तली फाउन्डेसनलाइ ५३०८८ सहयोग गर्ने
सन्दिप लामिछानेले आजको खेलबाट धुर्मुस सुन्तली फाउन्डेसनलाइ ५३०८८ सहयोग गर्ने
२९ माघ २०७६ काठमाडौँ : नेपालका लेग स्पिनर सन्दिप लामिछानेले विश्व क्रिकेट लिग अन्तर्गत अमेरिका बिरुद्ध भएको अन्तिम खेलबाट धुर्मुस सुन्तली फाउन्डेसनलाइ ५३०८८ रुपैयाँ सहयोग गर्ने भएका छन्।
सिरिज सुरु हुनु पुर्व लामिछानेले प्रत्येक विकेट झारे बापत ८८४८ रुपैया धुर्मुस सुन्तली फाउन्डेसनलाइ योगदान गर्ने घोषणा गरे अनुरुप उनले यो रकम सहयोग गर्न लागेका हुन्।