खेलकुदफुटबल

ए डिभिजन लिग: एनआरटी बिरुद्ध फ्रेण्ड्स बिजयी

ए डिभिजन लिग: एनआरटी बिरुद्ध फ्रेण्ड्स बिजयी

२१ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज एक मात्र खेल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा फ्रेण्ड्स क्लब बिजय भएको छ।

एनआरटी बिरुद्ध फ्रेण्ड्स क्लबको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको थियोे ।एनआरटी बिरुद्फ्रेण्ड्स क्लबको २-० ले विजयको हो।

ए डिभिजन लिगको अंक तालिकामा एनआरटी १५ अंक सहिततालिकाको सातौ स्थानमा रहको छ । एनआरटीले ५ जित, दुई बराबरी र तिनि हारका साथ सातौ स्थानमा रहेन सफल भएको हो ।

फ्रेण्ड्स नबौ स्थानमा रहेको छ। १५ अंक जोडेको फ्रेण्ड्स क्लबले ५ खेलमा जित दर्ता गरेको छ भने २ खेल बराबरी र ४ खेलमा पराजित रहेको छ ।