खेलकुदफुटबल

च्याम्पियन्स लिग: बार्सिलोना र नापोलीको खेल दर्शक बिना खेलिने

च्याम्पियन्स लिग: बार्सिलोना र नापोलीको खेल दर्शक बिना खेलिने

२७ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को दोस्रो लेगको खेल दर्शक बिनाको रंगसालामा खेलिने छ ।विश्वभरी कोरोनाको त्रास बढीरहदा बार्सिलोना र नापोलीको खेल दर्शक बिनाको रंगसालामा गराउन लगिएको हो ।

बार्सिलोना र नापोलीको खेल १८ मार्चमा हुँदै छ। यस अघि नापोलीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको थियो ।

कोरोनको संमक्ररण बढ्न नदिन सो खेल दर्शक बिनाको रंगसालामा गराउन लागिएको हो ।