खेलकुदफुटबल

ए डिभिजन लिग : सरस्वती विरुद्ध थ्रीस्टारको सानदार जित

ए डिभिजन लिग : सरस्वती विरुद्ध थ्रीस्टारको सानदार जित

१८ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको थ्रीस्टार र सरस्वती क्लबबिचको खेलमा थ्रीस्टारले सान्दार जित दर्ता गरेको छ।

दशरथ रङशालामा भएको १० औं चरणको पहिलो खेलमा थ्रीस्टारले ४-०गोल अन्तरले जित दर्ता गरेको हो।

थ्रीस्टारका लागि सन्जोग राइले ह्याटृक गोल गरेका थिए । राइले गरेको ह्याटृक लिगमा २०७० यताकै पहिलो ह्याटृक हुन पुगेको छ ।

जित सङै ३ पइन्ट जोडेको थ्रीस्टार १७ पइन्ट सहित चौथो स्थान मा उक्लिएको छ ।