खेलकुदफुटबल

ए डिभिजन लिग: ब्रिगेड बोइज बिरुद्ध एनआरटी बिजयी

ए डिभिजन लिग: ब्रिगेड बोइज बिरुद्ध एनआरटी बिजयी

१६ माघ २०७६ काठमाडौँ : ए डिभिजन लिग अन्तर्गत आजको भएको दोस्रो खेलमा एनआरटी बिजय भएको छ ।दशरथ रंगशाला भएको दोस्रो खेलमा एनआरटि ब्रीगेड ब्वाईंज संग २-० बिजय भएको छ। एनआरटिका लागि दुई गोल रजेश परियार गरेका थिए ।

पहिलो गोल ३१ मिनेटमा र दोस्रो गोल ५२ मिनेटमा गरेका थिए । आजको खेलमा ब्रीगेडका कप्तान अनिल गुरुङले पेनाल्टी मिस गरेका थिए ।

ब्रिगेड ब्वाईंज क्लब ८ अंकसहित ११ औं स्थानमा रहेको छ ब्रिगेड ब्वाईज क्लबले दुई खेलमा जित, दुई बराबरी र पाँच खेलमापराजित रहेको छ।

एनआरटी १५ अंक सहिततालिकाको चौथो स्थानमा रहको छ । एनआरटीले ५ जित,दुई बराबरी र दुई हारका साथ पाँचौ स्थानमा रहेको छ।