क्रिकेटखेलकुद

यी हुन् सन् २०२० मा नेपाली क्रिकेट टिमले खेल्ने महत्वपूर्ण प्रतियोगिताहरु

यी हुन् सन् २०२० मा नेपाली क्रिकेट टिमले खेल्ने महत्वपूर्ण प्रतियोगिताहरु

विश्व क्रिकेट जगतमा उदाउदो टिम नेपाल ले २०२०मा खेल्ने केहि खेलहरु तय भएका छन्। आज हामी हजुरहरुलाई सन् २०२० मा नेपाल खेल्ने केहि महत्वपूर्ण प्रतियोगिताहरुबारे जानकरी दिदै छौ ।

यी हुन् सन् २०२० मा नेपालली पुरुष क्रिकेट टिमले खेल्ने खेल तालिका

१: माघ २२ देखि २९ सम्म अर्थात् (February 5-12) सम्म नेपालले पहिलो खेल अमेरिका र ओमन संग काठमाडौँमा ‘क्रिकेट वर्ल्ड कप लिग २’ खेल्ने छ।

२: फाल्गुन १७ गते देखि २३ गते अर्थात् (February 29-March 6) सम्म नेपालले थाइलेन्डमा हुने इस्टर्न रिजान एसिया कप क्वालिफायर खेल्नेछ। यस खेलका बिजेता दुइ टोलीले आगामी असार वा श्रवनमा मलेसियामा अर्थात् अगस्टमा एशिया कप क्वालिफायर खेल्ने छ। एसिया कप क्वालिफायर खेल्ने उत्कृष्ट चार टिम टि-२० एशिया कपका लागि छनोट हुनेछन।

३: बैशाख ८ देखि १५ गते सम्म अर्थात् (April 20-27) सम्म नेपालले ‘क्रिकेट वर्ल्ड कप लिग २’ दोश्रो खेल नामिबिया र स्कोटलेन्ड संग विन्डहोक,नामिबियामा खेल्ने छ।

४: त्यसैगरी जेठ २४ देखि असार २ गते सम्म अर्थात् (June 9-16) : नेपालले ‘क्रिकेट वर्ल्ड कप लिग २’ तेश्रो खेल पपुवा न्यु गिनिया र युएई संग पपुवा न्यु गिनियामा खेल्ने छ

५: नेपालले ‘क्रिकेट वर्ल्ड कप लिग २’ चौथो खेल स्कोटलेन्ड र नामिबिया संग स्कोटलेन्डमा खेल्ने छ। खेल खेल्ने पक्का भएपनि यसको मिति भने तय भएको छैन।

सन् २०२०मा अन्य खेलहरु पनि थपिने सम्भावना पनि रहने छन्।