Eastern region t20: नेपालको पहिलो खेल चिनसँग
Eastern region t20: नेपालको पहिलो खेल चिनसँग
८ पौष २०७६ एजेन्सी: टी-२० इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी फेब्रुअरी देखि मार्च सम्म हुने यो प्रतियोगिताको खेल तालिका एसीसीले सार्वजनिक गरेको हो । खेल तालिका अनुसार नेपालको पहिलो भेट चिनसँग हुने छ भने दोस्रो भेट थाइल्याण्डसँग हुने छ त्यसपछि समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग प्रतिस्प्रधा गर्न छ । नेपाल समुह ए मा रहेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान,चीन, म्यानमार,हङकङ,सिंगापुर र मलेसियाले खेल्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
खेलतालिका