खेलकुदफुटबल

ए डिभिजन लिग: आज दुई खेल हुँदै, सम्पूर्ण जानकारी

ए डिभिजन लिग: आज दुई खेल हुँदै, सम्पूर्ण जानकारी

३० मङ्सिर २०७६ काठमाडौँ : ए डिभिजन लिगमा आज दुइ खेल हुँदै छ । आज हुने पहिलो खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लब भिड्ने छन् । यो खेल १२ बजे देखि सुरु हुने छ । अर्को खेलमा संकटा क्लब र च्यासल युथ क्लब आमने सामने हुने छन् । यो ख्गेल भने २:३० बजे देखि सुरु हुने छ ।

क्लब त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबिचको खेल सातदोवाटोमा हुने छ भने संकटा क्लब र च्यासल युथ क्लबको खेल दशरथ रंगशालामा हुने छ ।