साग खेलकुदः महिला भलिबलमा नेपालको सानदार जितबाट सुरुवात
साग खेलकुदः महिला भलिबलमा नेपालको सानदार जितबाट सुरुवात
११ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको नेपालको काठमाडौँ स्थित दशरथ रंगशालामा भएको महिला भलिबलमा नेपालले सानदार सुरुवात गरेको छ ।
आज बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएर राम्रो सुरुवात गरेको हो । नेपालको महिला तर्फको भलिबल टोलि यसपटकको सगको बलियो दाबेदार टोलि समत मानिएको छ।