ला लिगा: आज बार्सिलोना र लेभान्ते भिड्दै
ला लिगा: आज बार्सिलोना र लेभान्ते भिड्दै
१९ माघ २०७६ एजेन्सी: स्पेनिस फुटबलमा आज ६ खेल हुँदै छ। आज हुने ६ खेल मध्ये बार्सिलोनाको पनि खेल रहेको छ। बार्सिलोनाले आज आफ्नो घरेलु मैदानमा खेल्दै छ। बार्सिलोनाले आज लेभान्तेसँग खेल्दै छ। बार्सिलोना र लेभान्ते बिचको खेल १:४५ बजे देखि सुरु हुँदै छ। लेभान्ते स्पेनिस फुटबलको १३ औं स्थानमा रहेको छ।
हिजो जित दर्ता गरेसँगै रियल मड्रिडको २२ खेलबाट ४९ अंक पुगेको छ। २१ खेल बार्सिलोनाको ४३ अंक रहेको छ। बार्सिलोना आज (आइतबार) राति लेभान्तेकोसँग खेल्ने छ। एटलेटिको म्याड्रिड ३६ अंक जोडेर छैठौ औं स्थानमा छ ।
आज हुने ६ खेलको जानकारी