फुटबल

सातोबाटो शीर्ष स्थानमा उक्लिन सफ्ल

सातोबाटो शीर्ष स्थानमा उक्लिन सफ्ल

बि डिभिजन लिग अन्तरगत आज भएको पहिलो खेलमा सातोबाटो युथ क्ल्ब बिजयी भएको छ।

सातोबाटोस्थिती एन्फा कोमप्लेक्स मैदानमा भएको पहिलो खेलमा पुलचोक क्ल्बलाई १-० ले पराजित गरेको छ।

सातोबाटोको जीतमा भुवान बस्नेत इन्जुरि समयमा गोल गरेका थिए। जितसंगै सातोबाटो ११ अक सहित पहिलो स्थानमा रहेको छ।