क्रिकेटखेलकुद

आईपिएलको खेल तालिका सार्वजनिक,सन्दिप आवद्ध टिमको खेल कहिले छ (सम्पूर्ण जानकारी)

आईपिएलको खेल तालिका सार्वजनिक,सन्दिप आवद्ध टिमको खेल कहिले छ (सम्पूर्ण जानकारी)

४  फागुन २०७६ एजेन्सी : १३ औं  सम्सकरण  इण्डियन प्रिमियर लिग (आईपिएल) को खेल तालिका सार्वजनिक भएको छ। सनिबार बोर्ड ओफ क्रिकेट कन्ट्रोलले(बिसिसीआई) आईपिएलको खेल तालिका सार्वजनिक गरेको छ । बोर्ड ओफ क्रिकेट कन्ट्रोलले सार्वजनिक गरेको खेल तलिकका अनुसार पहिलो खेल साविक बिजेता मुम्बई र चेन्नई सुपर किङ्गबिच २९ मार्चमा हुने छ।

सन्दिप आवद्ध टिम देल्ली  क्यापित्लसको पहिलो खेल किंग्स इलावेन पन्जाबसँग रहेको छ । देल्ली  क्यापित्लस र किंग्स इलावेन पन्जाबको पहिलो खेल ३० मार्चमा हुने छ ।

उद्घाटन खेल मुम्बई इन्डियन्सको घरेलु मैदान वाखन्ड़ेमा हुने छ । ईण्डियन प्रिमियर लिगको (आईपिएल) खेल फाईनल खेल मे २४ मा हुने छ ।

इण्डियन प्रिमियर लिगको (आईपिएल) खेल तालिका

इण्डियन प्रिमियर लिगको (आईपिएयल) खेल तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *