आईपिएल 2020: सन्दिपको टिमको कहिले छ खेल ( सम्पूर्ण जानकारी )
आईपिएल 2020: सन्दिपको टिमको कहिले छ खेल ( सम्पूर्ण जानकारी )
४ फागुन २०७६ एजेन्सी: इन्डियाको घरेलु टी-२० क्रिकेट प्रतियोगिता आईपिएलको १३ औं समस्करण २९ मार्च देखि सुरु हुँदै छ । इन्डियाको घरेलु टी-२० क्रिकेट प्रतियोगिता आईपिएलको १३ औं समस्करण २९ मार्च देखि मे २४ सम्म चल्ने छ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियनस र चेनाई सुपर किंग्स बिचको खेल २९ मार्चमा हुने छ।
इण्डियन प्रिमियर लिग (आईपिएल) लिगमा नेपाली गुग्लि ब्वाई सन्दिप लामिछानेले पनि सन्२०१८ देखि दिल्ली क्यापिटल्सबाट सहभागिता जनाउँदै आएका छन् । सन्दिप लामिछाने दिल्ली क्यापिटल्सबाट श्रेयस ऐरको कप्तानीमा खेल्दै छन्। सन्दिप लामिछानेलाइ २० लाख भारतीय रुपयाँमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको थियो ।
यस्तो छ दिल्ली क्यापिटल्सको खेल तालिका
इण्डियन प्रिमियर लिग (आईपिएल)को १३ औं समस्करण २९ मार्च देखि सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियनस र चेनाई सुपर किंग्स बिचको खेल २९ मार्चमा हुने छ। दिल्ली क्यापिटल्स भेन आफ्नो पहिलो खेल ३० मार्च देखि खेल्दै छ। दिल्ली क्यापिटल्सले पहिलो खेल किंग्स इलावेन पन्जाबसँग आफ्नै घरेलु मैदानमा खेलाडी छ । डबल-राउण्ड-रोबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा ५६ वटा खेल हुनेछन्। इण्डियन प्रिमियर लिग (आईपिएल)को फाइनल खेल मे २४मा हुने छ ।
पहिलो खेल: दिल्ली क्यापिटल्स विरुद्ध किंग्स इलावेन पन्जाब ( दिल्ली ३० मार्च,बेलुका ८:१५ बजे)
दोस्रो खेल: कोलोकता नाइट राइईदेर्स बिरुद्ध दिल्ली क्यापिटल्स (कोलोकता 3rd अप्रिल,बेलुका ८:१५ बजे )
तेस्रो खेल: राजेस्थान रोयल्स बिरुद्ध दिल्ली क्यापिटल्स (गुवाथी ५ अप्रील,५ अप्रिल,बेलुका ८:१५ बजे)
चौथो खेल:दिल्ली क्यापिटल्स बिरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (दिल्ली १० अप्रिल, दिउँसो ४:१५ बजे)
पाँचौ खेल: दिल्ली क्यापिटल्स बिरुद्ध चेनाई सुपर किंग्स(दिल्ली १३ अप्रिल,बेलुका ८:१५ बजे)
छैठौ खेल:दिल्ली क्यापिटल्स बिरुद्ध कोलोकता नाइट राइईदेर्स(दिल्ली १९ अप्रिल,८:१५ बजे)
सातौ खेल:रोयल च्यालेन्जर्स बैंग्लोर बिरुद्ध दिल्ली क्यापिटल्स(बैंग्लोर २२ अप्रिल,८:१५ बजे)
आठौ खेल: सनराइज हैदराबाद बिरुद्ध दिल्ली क्यापिटल्स( हैदराबाद २६ अप्रिल,८:१५ बजे)
नवौं खेल:मुम्बई इन्डियनस बिरुद्ध दिल्ली क्यापिटल्स(मुम्बई १ मे, ८:१५ बजे)
दशौ खेल:दिल्ली क्यापिटल्स बिरुद्ध सनराइज हैदराबाद( हैदराबाद ३ मे, ८:१५ बजे)
एघारौं खेल:दिल्ली क्यापिटल्स बिरुद्ध मुम्बई इन्डियनस (दिल्ली ६ मे ,८:१५ बजे)
१२औं खेल:चेनाई सुपर किंग्स बिरुद्ध दिल्ली क्यापिटल्स(चेनाई १० मे,दिउँसो ४ :१५ बजे)
१३ औं खेल:दिल्ली क्यापिटल्स बिरुद्ध राजेस्थान रोयल्स(दिल्ली १३ मे,८:१५)
१४ औं खेल:किंग्स इलावेन पन्जाब बिरुद्ध दिल्ली क्यापिटल्स(मोहाली १६ मे, ८:१५ बजे)
दिल्ली क्यापिटल्स : शिखर धवन, पृथ्वी शा,श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान,कागिसो रबाडा, किमो पल,सन्दीप लामिछाने,अजिंक्या रहाणे,रविचन्द्रन आश्विन,शिम्रन हेटमायर(७.७५ करोड),जोसन रोय(1.5 करोड),क्रिस वोक्स(१.५ करोड), एलेक्स केरी(२.४ करोड), मोहित शर्मा(५० लाख),तुषार देशपान्डे(२० लाख), ललित यादव(२० लाख),मार्कुस स्टोइनिस(४.४८ करोड)