क्रिकेटखेलकुद

आईसीसी विश्व लिग-२: नेपालको सम्भावित प्लेइङ ११

आईसीसी विश्व लिग -२: नेपालको सम्भावित प्लेइङ ११

२६ माघ २०७६ काठमाडौँ: आईसीसी विश्व कप क्रिकेट लिग-२ मा आज सोमबार नेपालले तेस्रो खेल खेल्दै छ । नेपालले तेस्रो खेल अन्तर्गत ओमानको समान गर्न छ । तेस्रो खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु हुँदै छ । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपालले ओमान सँग दोस्रो खेल खेल्ने लागा हो । पहिलो खेलमा नेपाल ओमान सँग १८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिका सँग ३५ रनले विजयी भएको थियो ।

सम्भावित प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुबाश खकुरेल र सन्दीप लामिछाने

सम्भावित बेन्च :
रोहित कुमार पौडेल,ललित नारायण राजवंशी र कमल सिंह ऐरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *