खेलकुदफुटबल

एफए कप ड्र: चेल्सीलाई लिभरपुल प्रतिदन्दि

पाँचौ राउण्डको लागि एफए कपको ड्र सार्वजनिक

२४ माघ २०७६ एजेन्सी: पाँचौ राउण्डको लागि एफए कपको ड्र सार्वजनिक भएको छ । एफए कपको खेल ३ मार्च देखि सुरु हुँदै छ । इंग्लिस फुटबल संघले घोषणा गरेको ड्र अनुसार चेल्सीले कडा प्रतिदन्दि लिभरपुलको सामान गर्ने छ ।

अन्य खेलमा डर्वले म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले बर्मिङघमको सामना गर्ने छ । त्यस्तै पोर्ट्समाउथले आर्सनलसँग र रिडिङविरुद्ध सेफिल्ड युनाइटेडको सामना गर्ने छ ।

सेफिल्ड वेनस्डेले साविक विजेता म्यानचेस्टर सिटीको सामना गर्ने छ । टोटेनहमले नर्विच सिटी पाउँदा वेस्टब्रोमले न्यु क्यासलको सामना गर्ने छ । पाँचौ राउण्डको खेल ३ मार्च देखि सुरु हुन्डिया छ ।

एफए कपको ड्र

एफए कप ड्र: चेल्सीलाई लिभरपुल प्रतिदन्दि