क्रिकेटखेलकुद

भारतले पहिले ब्याटिंग गर्दै, दुवै टोलीको प्लेइङ ११सहित

भारतले पहिले ब्याटिंग गर्दै, दुवै टोलीको प्लेइङ ११ सहित

२२ माघ २०७६ एजेन्सी: न्युजिल्याण्ड विरुद्ध भारतको पहिलो वानडे खेल आज बाट सुरु हुँदै छ। वानडे खेल खेल्नु अघि भरतले न्युजिल्याण्डसँग पाँच मैचको टी-२० खेलको सिरिज खेलेको थियो। जसमा भारतले सिरिज ५-० ले जित्दै क्लिन स्विप गरेको थियो ।

पहिलो एकदिवसीय खेलमा न्युजिल्याण्ड खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा केन विलियमसन नखेल्ने भएका छन् ।न्युजिल्याण्ड टिमका कप्तान केन विलियमसनले दुइवटा एकदिवसीय सिरिजको खेल गुमाउने छन् । न्युजिल्याण्ड टिमका कप्तान केन विलियमसन नखेल्ने भएपछि टम लाथमले दुइवटा एकदिवसीय सिरिजमा न्युजिल्याण्डका लागि कप्तानी गर्ने छन्।

भारत बिरुद्धको टी -२० खेलमा कप्तान केन विलियमसन घाईते भएका थिए। कप्तान केन विलियमसनको बाँया हातको कुममा चोट लगाएको थियो। न्युजिल्याण्डले भारत सँग ३ वटा एकदिवसीय सिरिज खेल्ने छ । भारतले टी -२० खेल ५-० ले जितेको थियो।

भारतको प्लेइङ ११: पृथ्वी शॉ, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), मनीष पांडे, रवींद्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी, जसप्रीत बुमराह, शार्दुल ठाकुर.

न्यूजीलैंडको प्लेइङ ११: टॉम लाथम (कप्तान और विकेटकीपर), मार्टिन गप्टिल, रॉस टेलर, कालिन डि ग्रैंडहोम, जिमी नीशाम, स्कॉट कुग्गेलैन, टॉम ब्लंडेल, हेनरी निकोल्स, मिशेल सेंटनर, हैमिश बेनेट, ईश सोढ़ी, टिम साउदी, काइल जैमीसन, मार्क चैपमैन.

न्युजिल्याण्ड बिरुद्ध भारतको एकदिवसीय सिरिजको खेल तालिका
५ फेब्रुअरी(बुधवार): पहिलो एकदिवसीय खेल सेड्डन पार्क, ह्यामिल्टन (७:४५ बिहान)
८ फेब्रुअरी(सनिबार): दोस्रो एकदिवसीय खेल इडन पार्क,अकल्याण्ड (७:४५ बिहान)
११ फेब्रुअरी (मंगलबार): तेस्रो एकदिवसीय खेल बे ओभाल,(७:४५ बिहान)

न्युजिल्याण्ड बिरुद्ध भारतको टेस्ट मैचको खेल तालिका
२१-२५ फेब्रुअरी:पहिलो टेस्ट मैच, बेसिन रिजर्व, वेलिंग्टन,(४:१५ बिहान)
२९-४ मार्च:दोस्रो टेस्ट मैच,ह्याग्ली ओभाल, क्राइस्टचर्च,(४:१५ बिहान)

भारतको एकदिवसीय स्क्वाडहरू: विराट कोहली (कप्तान), उपकप्तान), पृथ्वी शॉ, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पंत (डब्ल्यूके), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी , शार्दुल ठाकुर, केदार जाधव

न्युजिल्याण्डको एकदिवसीय स्क्वाडहरू: केन विलियमसन (कप्तान), हमीश बेनेट, टम ब्लन्डेल, कोलिन डि ग्रान्डोम्मे, मार्टिन गुप्टिल, काइल जैमीसन, स्कट कुगलिजेन, टम लाथम, जिमी नीशम, हेनरी निकोलस, मिशेल सन्तनर, ईश सोधी (पहिलो एकदिवसीय), टीम साउथी, रस टेलर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *