भारत बिरुद्ध अस्ट्रेलिया, प्लेइङ ११ सुचिमा को-को अटाए (नामसहित)
भारत बिरुद्ध अस्ट्रेलिया, प्लेइङ ११ सुचिमा को-को अटाए (नामसहित)
२९ पौष २०७६ एजेन्सी: भारत र अस्ट्रेलियाको बिच ३ वनडे मैचको सिरिजको पहिलो भिडन्त आज मुम्बईको वानखेड़े स्टेडियम हुँदै छ । आजको खेल दिउसो १:४५ बजे देखि सुरु हुँदै छ । अस्ट्रेलियाले खेलमा टस फिल्डिङ गर्ने निर्णय गरेको छ ।
दुवै क्रिकेट टीमले आफ्नो क्रिकेट टोलीको प्लेइङ ११को घोषणा गरेको छ । भारत भ्रमण रहेको ऑस्ट्रेलिया क्रिकेट टोलीले भारतसँग ३ वटा वनडे सिरिज खेल्ने छ । भारतले पहिलो वनडे खेल आज १४ जनवरीमा खेल्दै छ । दोस्रो वनडे खेल १७ जनवरीमा र तेस्रो १९ जनवरीमा हुने छ ।
अस्ट्रेलियन टिमको प्लेइङ ११ : David Warner, Aaron Finch(c), Marnus Labuschagne, Steven Smith, Ashton Turner, Alex Carey(w), Ashton Agar, Pat Cummins, Mitchell Starc, Kane Richardson, Adam Zampa
भारतीय टिमको प्लेइङ ११: Shikhar Dhawan, Rohit Sharma, KL Rahul, Virat Kohli (capt), Shreyas Iyer, Rishabh Pant (wk),
Ravindra Jadeja, Shardul Thakur,Kuldeep Yadav,Mohammed Shami, Jasprit Bumrah
ऑस्ट्रेलिया बिरुद्ध भारतको खेलतालिका
पहिलो खेल – १४ जनवरी 2020 -१:४५
दोस्रो खेल – १७ जनवरी 2020- १:४५
तेस्रो खेल – १९ जनवरी 2020 – १:४५
लाइभ कसरी हेर्ने ?
अस्ट्रेलिया बिरुद्ध भारतको प्रत्यक्ष प्रसारण नेपालमा स्टार स्पोर्ट्सबाट हेर्न सकिन्छ ।