भारत बिरुद्ध अस्ट्रेलिया, प्लेइङ ११ सुचिमा को-को अटाए (नामसहित)
भारत बिरुद्ध अस्ट्रेलिया, प्लेइङ ११ सुचिमा को-को अटाए (नामसहित)
३ माघ २०७६ एजेन्सी: भारत र अस्ट्रेलियाको बिच ३ वनडे मैचको सिरिजको दोस्रो भिडन्त आज राजकोटको सौराष्ट्र क्रिकेट संघ स्टेडियममा हुँदै छ । आजको खेल दिउसो १:४५ बजे देखि सुरु हुँदै छ । अस्ट्रेलियाले खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
दुवै क्रिकेट टीमले आफ्नो क्रिकेट टोलीको प्लेइङ ११को घोषणा गरेको छ । भारत भ्रमण रहेको ऑस्ट्रेलिया क्रिकेट टोलीले भारतसँग ३ वटा वनडे सिरिज खेल्ने छ । भारतले पहिलो वनडे खेलमा १० विकेटले पराजित भएको थियो। आज दोस्रो वनडे खेल हुँदै छ भने तेस्रो वनडे खेल १९ जनवरीमा हुँदै छ।
अस्ट्रेलियन टिमको प्लेइङ ११ : David Warner, Aaron Finch(c), Marnus Labuschagne, Steven Smith, Ashton Turner, Alex Carey(w), Ashton Agar, Pat Cummins, Mitchell Starc, Kane Richardson, Adam Zampa
भारतीय टिमको प्लेइङ ११: Rohit Sharma, Shikhar Dhawan, Virat Kohli(c), Lokesh Rahul(w), Shreyas Iyer, Manish Pandey, Ravindra Jadeja, Mohammed Shami, Navdeep Saini, Kuldeep Yadav, Jasprit Bumrah
ऑस्ट्रेलिया बिरुद्ध भारतको खेलतालिका
पहिलो खेल – १४ जनवरी 2020 -१:४५( भारत १० विकेटले पराजित )
दोस्रो खेल – १७ जनवरी 2020- १:४५
तेस्रो खेल – १९ जनवरी 2020 – १:४५
लाइभ कसरी हेर्ने ?
अस्ट्रेलिया बिरुद्ध भारतको प्रत्यक्ष प्रसारण नेपालमा स्टार स्पोर्ट्सबाट हेर्न सकिन्छ ।