एकदिवसीय क्रिकेटको लागि न्युजिल्याण्ड टोलीको घोषणा
एकदिवसीय क्रिकेटको लागि न्युजिल्याण्ड टोलीको घोषणा
१७ माघ २०७६ एजेन्सी: एकदिवसीय क्रिकेटको लागि न्युजिल्याण्ड टोलीको घोषणा भएको छ । भारत बिरुद्ध न्युजिल्याण्डले आफ्नो एकदिवसीय क्रिकेटको लागि टोलीको घोषणा गरेको हो । तिब्र गतिका बलर कायल काइल जैमीसनलाई पहिलो पटक न्युजिल्याण्डको टोलीमा समावेश गरिएको छ ।
तीन खेलको एकदिवसीय श्रृंखलाको पहिलो खेल ५ फेब्रअरीमा हैमिल्टनको सेडेन पार्कमा हुनेछ । दोस्रो खेल ८ फेब्रअरीमा अकल्याण्डको इडेन पार्कमा र अन्तिम खेल ११ फेबु्रअरीमा माउन्ट माउन्ग्नुईमा खेल्ने छ ।
न्युजिल्याण्ड बिरुद्ध भारतको टी-२० खेल तालिका
३१ जनवरी (शुक्रबार): चौथो टी-२० वेस्टपाक स्टेडियम, वेलिंग्टन(१२:४५ बजे)
२ फेब्रुअरी (आइतबार): पाचौ टी-२० बे ओभाल, माउन्ट माउन्गुन्इ(१२:४५ बजे)
न्युजिल्याण्ड बिरुद्ध भारतको एकदिवसीय सिरिजको खेल तालिका
५ फेब्रुअरी(बुधवार): पहिलो एकदिवसीय खेल सेड्डन पार्क, ह्यामिल्टन (७:४५ बिहान)
८ फेब्रुअरी(सनिबार): दोस्रो एकदिवसीय खेल इडन पार्क,अकल्याण्ड (७:४५ बिहान)
११ फेब्रुअरी (मंगलबार): तेस्रो एकदिवसीय खेल बे ओभाल,(७:४५ बिहान)
न्युजिल्याण्ड बिरुद्ध भारतको टेस्ट मैचको खेल तालिका
२१-२५ फेब्रुअरी:पहिलो टेस्ट मैच, बेसिन रिजर्व, वेलिंग्टन,(४:१५ बिहान)
२९-४ मार्च:दोस्रो टेस्ट मैच,ह्याग्ली ओभाल, क्राइस्टचर्च,(४:१५ बिहान)
भारत: विराट कोहली (कप्तान),रोहित शर्मा (उप कप्तान), संजु सैमसन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, रिषभ पंत (विकेटकिपर), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी , रवीन्द्र जडेजा, शार्दुल ठाकुर
न्युजिल्याण्ड: केन विलियमसन (कप्तान), हमीश बेनेट, टम ब्रुस,कोलिन डि ग्रान्डहोमे, मार्टिन गुप्टिल, स्कट कुग्लेइजन, डेरेल मिशेल, कोलिन मुन्रो, रस टेलर, ब्लेयर टिकनर, मिशेल सन्तनर,टिम सेफर्ट (विकेटकिपर),ईश सोढी, टिम साउथी।
भारतको एकदिवसीय स्क्वाडहरू: विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), पृथ्वी शॉ, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पंत (डब्ल्यूके), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी , शार्दुल ठाकुर, केदार जाधव
न्युजिल्याण्डको एकदिवसीय स्क्वाडहरू: विलियमसन (कप्तान), हमीश बेनेट, टम ब्लन्डेल, कोलिन डि ग्रान्डोम्मे, मार्टिन गुप्टिल, काइल जैमीसन, स्कट कुगलिजेन, टम लाथम, जिमी नीशम, हेनरी निकोलस, मिशेल सन्तनर, ईश सोधी (पहिलो एकदिवसीय), टीम साउथी, रस टेलर ।
