रोनाल्डो बने लगातार आठ खेलमा गोल गर्ने खेलाडी
रोनाल्डो बने लगातार आठ खेलमा गोल गर्ने खेलाडी
१४ माघ २०७६ एजेन्सी: सिरी ए मा क्रिस्टियानो रोनाल्डो लगातार आठ खेलमा गोल गर्ने खेलाडी बन्न पुगेका छन् । नापोलीको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २-१ ले पराजित भएको थियो । युभेन्टस पराजित भएपनि क्रिस्टियानो रोनाल्डो नाममा नँया क्रितिमान बन्न पुगेको छ ।
इटालियन सिरी ए मा रोनाल्डो लगातार आठ खेलमा गोल गर्ने खेलाडीको दुर्लब रेकड बनाएका छन् ।क्रिस्टियानो रोनाल्डो लगातार आठ खेलमा गोल गरेका छन् ।
नापोलीलाई जित दिलाउन पिओटर जिकिंस्कीले र लोरेन्जो ईनसिग्नीले गोल गरेका थिए। खेलको ९०औं मिनेटमा रोनाल्डोले गोल गरेपनि युभेन्टसले हार टार्न सकेनन्।
युभेन्ट्से ५१ अंकका साथ लिगको शिर्षस्थानमा रहेको छ दोस्रो स्थानको इन्टरमिलानको ४८ अंक रहेको छ । युभेन्टस पराजित गर्दै नापोली २७ अंकका साथ लिगको १२ औँ स्थानमा रहेको छ।