क्रिकेटखेलकुद

यस्ता छन् दिल्ली क्यापिटल्सबाट खेल्ने खेलाडीहरु

यस्ता छन् दिल्ली क्यापिटल्सबाट खेल्ने खेलाडीहरु

४ पौष २०७६ काठमाडौँ: २०२० हुने इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन हिजो कलकोतामा सकिएको छ ।हिजो भएको अक्सनमा अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स सबै भन्दा महँगो मूल्यमा बिक्ने खेलाडी बन्दै इतिहास रचेका छन् । अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्सलाइ कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँ अनुबन्ध गरेको छ । दिल्ली क्यापिटल्सले भने यो पटक जेसन रोयलाई न्युनतम मूल्य १ करोड ५० लाखमा अनुबन्ध गरेको छ भन हेटमायरलाइ ७ करोड ७५ लाखमा अनुबन्ध गरेको छ ।

दिल्ली क्यापिटल्स: शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान) ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, जोसन रोय, क्रिस वोक्स, एलेक्स केरी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादवर र मार्कुस स्टोइनिस रहेका छन् ।