क्रिकेटखेलकुद

आइपीएल 2020 आइपुग्दासम्म सबैभन्दा महंगा खेलाडीहरु

आइपीएल 2020 आइपुग्दासम्म सबैभन्दा महंगा खेलाडीहरु

४ पौष २०७६ काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल/IPL) एक महिनाभन्दा लामो अवधिसम्म हुने ट्वान्टी-ट्वान्टी क्रिकेट लिग हो । इन्डियन प्रिमियर लिग विश्वको चर्चित क्रिकेट लिग प्रतियोगितामा एक ठुलो लिग हो । विश्व क्रिकेटका हस्तीहरुले भरिएको सो प्रतियोगिता क्रिकेटमा सबैभन्दा बढी चर्चामा रहने र धेरै दर्शकले हेर्ने प्रतियोगिता मानिन्छ । सन् २००८ देखि आइपीएल सुरु भएको हो ।

2020 आइपुग्दासम्म सबैभन्दा महंगा खेलाडीहरु

१) महेन्द्र सिंह धोनी: ६ करोड(चेन्नई सुपर किंग्स) २००८ मा

२) केभिन पिटरसन र एन्ड्रयु फ्लिनटफ: ७ करोड ३५ लाख(रोयल च्यालेंजर्स बैंगलोर र चेन्नई सुपर किंग्स)२००९ मा

३) कायारन पोलार्ड: ३ करोड ४२ लाख (मुम्बई इण्डियन्स) २०१०मा

४) गौतम गमभिर: ११ करोड (कोलकोता)२०११ मा

५) रविन्द्र जडेजा: ९ करोड ७२ लाख(चेन्नई सुपर किंग्स) २०१२

६) ग्लेन म्याक्सवेल: ५ करोड ३० लाख(किंग्स इलावेन पञ्जाव)२०१३

७) युवराज सिंह: १४ करोड(रोयल च्यालेंजर्स बैंगलोर)२०१४ र सन् २०१५ मा १६ करोड दिल्ली डेयरडेभिल्स

८) सेन वाट्सन: ९ करोड ५० लाख(चेन्नई सुपर किंग्स)२०१६

९) बेन स्टाेक: १४ करोड ५० लाख (पुने सुपरजाइन्ट्स)२०१७ र सन् २०१८ मा १२ करोड ५० लाख(राजस्थान रोयल्स)

१०) प्याट कमिन्स: १५.५ करोड (कोलकाता नाइट राइडर्स)