क्रिकेटखेलकुद

बिग बास लिग: मेलबर्न स्टारको खेल आज,सन्दिपले डेब्यु गर्ने सम्भावना

बिग बास लिग: मेलबर्न स्टारको खेल आज,सन्दिपले डेब्यु गर्ने सम्भावना

४ पौष २०७६ काठमाडौँ: नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने रहेका मेलबर्न स्टारको खेलको पहिलो खेल आज रहेको छ । आज शुक्रबार सन्दिप लामिछाने पहिलो खेलमै डेब्यु गर्न सम्भावना रहेको छ । आजको खेल नेपाली समय अनुसार १:५५ बजे देखि सुरु हुने छ । सन्दिपको टोलि मेलबर्न स्टार गत बर्षको उपविजेता टोलि हो । मेलबर्न स्टार आज पहिलो खेल ब्रिस्बेन हीटसँग खेल्दै छ ।

Teams:
Brisbane Heat Squad: Tom Banton(w), Max Bryant, Chris Lynn(c), Matt Renshaw, Sam Heazlett, Ben Cutting, Mark Steketee, Josh Lalor, Mitchell Swepson, Ben Laughlin, Zahir Khan, Jimmy Peirson, Cameron Gannon

Melbourne Stars Squad: Ben Dunk, Marcus Stoinis, Nick Larkin, Glenn Maxwell(c), Peter Handscomb(w), Nic Maddinson, Nathan Coulter-Nile, Adam Zampa, Haris Rauf, Sandeep Lamichhane, Daniel Worrall, Hilton Cartwright, Clint Hinchliffe