जोफ्रा आर्चर घाईते, श्रीलंका भ्रमण र आईपीएलबाट बाहिरीए
जोफ्रा आर्चर घाईते, श्रीलंका भ्रमण र आईपीएलबाट बाहिरीए
२४ माघ २०७६ एजेन्सी : इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चर घाईते भएका छन् । इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चर दाहिने हातको कुहिनोमा चोट लागेको छ । दाहिने हातको कुहिनो चोटको कारण जोफ्रा आर्चरले श्रीलंका सिरिज र आईपीएल खेल गुमाउने छन् ।
जोफ्रा आर्चर जुन महिनासम्म टिम बाहिर रहने कुरा इंग्ल्यान्ड बोर्डले जनाएको छ । जोफ्रा आर्चर राजस्थान रोयल्समाबाट खेल्दै आएका छन् ।जोफ्रा आर्चरले आईपीएलमा २६ विकेट लिएका छन् ।
इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चर साउथ अफ्रीका बिरुद्धको खेलमा घाइते भएका थिए ।