आज पनि बढ्यो डलरको भाउ, कुन देशको कति ?
आज पनि बढ्यो डलरको भाउ, कुन देशको कति ?
२३ फागुन २०७६ काठमाडौं: नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा तथा बिक्रिदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० पैयाँ ९८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ७५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ पैयाँ ३० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-