नमस्ते पोखरा प्रीमीयर लिग सुरु हुन् अब ३ दिन बाकि,खेलतालिका सहित
नमस्ते पोखरा प्रीमीयर लिग सुरु हुन् अब ३ दिन बाकि,खेलतालिका सहित
२५ मङ्सिर २०७६ काठमाडौँ: नमस्ते पोखरा प्रीमीयर लिग सुरु हुन् अब ३ दिन बाकि छ । येही मङ्सिर २८ देखि पौष १२ गते सम्म पर्यटकिय नगरि पोखरामा हुँदै छ । नमस्ते पोखरा प्रीमीयर लिगमा ६ ओटा टोलीले सहभागिता जनाएको छ । पोखरा प्रिमियर लिग आयोजक क्विन्स इभेन्टले यो संस्करण टिमले रिलिज, रिटेन गरेको खेलाडीको नाम सार्वजनिक गरेको हो।
कुन टिमले कसलाई रिटेनज गरो,रिलिज गरो
धनगढी ब्लुज –
रिटेनज खेलाडी – सुनम गौतम ( ५०,००० ) , अनिल खरेल (५०,००० )
रिलिज खेलाडी – दिलिप नाथ, सन्तोष भट्ट, योगेन्द्र कार्की
चितवन राइनोज –
रिटेनज खेलाडी – बिक्रम सोब ( १,३०,००० ) , बिक्रम भुसाल ( ५०,००० )
रिलिज खेलाडी – शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापा
बुटवल ब्लास्टर्स –
रिटेनज खेलाडी– शेर मल्ल ( ५०,००० ) , कमल खत्री ( ३०,००० )
रिलिज खेलाडी – सागर पुन, अनिल खरेल, प्रकाश केसी
बिराटनगर टाईटन्स
रिटेनज खेलाडी – दिलिप नाथ ( ७५,००० ) , लोकेश बम ( ५०,००० )
रिलिज खेलाडी – जितेन्द्र सिंह ठकुरी, रोबिन जोशी , हिमांशु दत्ता
काठमाडौँ गोल्डेन वारियर्स
रिटेनज खेलाडी – सुबास खकुरेल ( ५०, ००० ) , अमृत भट्टराई ( ५०, ००० )
रिलिज खेलाडी – नरेश बुढाएर, सुमित झा र सुधिर चौधरी
पोखरा पल्टन
रिटेनज खेलाडी – आकाश चन्द ( ५०,००० ) , कुशल मल्ल ( १,५०,००० )
रिलिज खेलाडी – दिपेश खत्री, बिक्रम भुसाल, दिभ्याँशु मलिक
नमस्ते पोखरा प्रीमीयर लिगको खेलतालिका