‘द हन्ड्रेड’ को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ (सम्पूर्ण जानकारी)
‘द हन्ड्रेड’ को खेल तालिका सार्वजनिक,सन्दिपको टिमको खेल कहिले छ (सम्पूर्ण जानकारी)
११ मङ्सिर २०७६ एजेन्सी: नेपालका लेग स्पिनर सन्दिप खेल्ने ‘द हन्ड्रेड’ को खेल तालिका सार्वजनिक भएको छ ।
यो प्रतियोगिता इङ्ल्यान्डड र वेल्समा हुँदै छ ।
इङ्ल्यान्डड र वेल्समा सन् २०२० को १७ जुलाई देखि १५ अगस्टसम्म यो प्रतियोगिता हुने छ ।
सन्दीप ओभल इन्भिसिबल्स टिममा आबद्ध छन् ।
सन्दिप आबद्ध टिमको पहिलो खेल वेल्स फाएरसँग जुलाई १७ मा खेल्नेछ ।
ओभल इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो ।
विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।
‘द हन्ड्रेड’ मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ।
आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् ।
शीर्ष टिम फाइनलमा पुग्नेछ ।
प्रतियोगिताको पूर्ण खेल तालिका :
Friday, July 17: Oval Invincibles v Welsh Fire
Saturday, July 18: Birmingham Phoenix v London Spirit, Manchester Originals v Northern Superchargers
Sunday, July 19: Welsh Fire v Southern Brave, Trent Rockets v Birmingham Phoenix
Monday, July 20: Northern Superchargers v Oval Invincibles
Tuesday, July 21: London Spirit v Trent Rockets
Wednesday, July 22: Southern Brave v Manchester Originals
Thursday, July 23: London Spirit v Northern Superchargers
Friday, July 24: Birmingham Phoenix v Southern Brave
Saturday, July 25: Oval Invincibles v Manchester Originals, Trent Rockets v Welsh Fire
Sunday, July 26: Southern Brave v Oval Invincibles, Northern Superchargers v Manchester Phoenix
Monday, July 27: Manchester Originals v Trent Rockets
Tuesday, July 28: Welsh Fire v Birmingham Phoenix
Wednesday, July 29: Oval Invincibles v London Spirit
Thursday, July 30: Northern Superchargers v Southern Brave
Friday, July 31: Manchester Originals v London Spirit
Saturday, August 1: Welsh Fire v Northern Superchargers
Sunday, August 2: Trent Rockets v Oval Invincibles
Monday, August 3: Birmingham Phoenix v Manchester Originals
Tuesday, August 4: Southern Brave v Trent Rockets
Wednesday, August 5: Northern Superchargers v Manchester Originals
Thursday, August 6: London Spirit v Oval Invincibles
Friday, August 7: Southern Brave v Welsh Fire
Saturday, August 8: Birmingham Phoenix v Trent Rockets
Sunday, August 9: Welsh Fire v London Spirit
Monday, August 10: Trent Rockets v Northern Superchargers
Tuesday, August 11: Oval Invincibles v Birmingham Phoenix
Wednesday, August 12: London Spirit v Southern Brave
Thursday, August 13: Manchester Originals v Welsh Fire
Saturday, August 15: Finals Day
सन्दीप आबद्ध टिम ओभल इन्भिसिबल्सको खेल
पहिलो खेल सन्दीप आबद्ध टिम ओभलले वेल्स फाएरसंग सन् २०२० को जुलाई १७ मा खेल्ने छ ।
दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससंग जुलाई २५
जुलाई २६ मा साउदर्न ब्रेभ
जुलाई २९ मा लन्डन स्प्रिट
अगष्ट २ मा ट्रेन्ट रकेट्स
अगष्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगष्ट ११ मा बिर्मिङ्घम फोनेक्ससंग खेल्ने छ ।