राजनिती

नेकपा स्थायी कमिटिको आजको बैठक सुक्रबार सम्म स्थगित

नेकपा स्थायी कमिटिको आजको बैठक सुक्रबार सम्म स्थगित

२४ असार २०७७ काठमाडौँ : नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) जारी स्थायी कमिटिको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो । पार्टी भित्र देखिएकाे असमझदारी हटाउन अध्यक्षा द्वयबीच छलफल जारी रहेका बेला बैठक पुन स्थगित गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *