कैलालीको धनगढीबाट विप्लव समूहका ६ जना पक्राउ
कैलालीको धनगढीबाट विप्लव समूहका ६ जना पक्राउ
१४ असार २०७७ धनगढी : कैलालीको धनगढीबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका ६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी नगर इन्चार्ज प्रकाश रावल, दलबहादुर बिक, लक्की शाह, डम्मर सुनार, सुवास जोशी, बवरजंग सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरूलाई धनगढी उपमहानगरपालिका १२ जुगेडाबाट पक्राउ गरिएको प्रहरीको बताएको छ ।