Saptahik Rashifal | Weekly Horoscope | साप्ताहिक राशिफल | Rasifal in Nepali
Saptahik Rashifal | Weekly Horoscope | साप्ताहिक राशिफल | Rasifal in Nepali
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ। सप्ताहान्त अलि खर्चिलो रहनेछ। ( bishwa ghatana )
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सुरुमा अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। बुधवारपछि पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। सप्ताहान्तमा आयस्रोत समेत सबल हुने देखिन्छ। ( bishwa ghatana )
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सोमवारदेखि स्वास्थ्यबाधा, अर्थहानि जस्ता केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। अप्ठ्यारो परिस्थिति सुल्झाउन जुट्नुपर्दा नियमित काम रोकिन सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र साताको अन्त्यमा स्थितिमा सुधार आउनेछ। ( bishwa ghatana )
The saptahik rashifal ( weekly rashifal in nepali today 2076 )i.e saptahik rasifal of a person is the actual position at the moon derived from place and time during the time of a person birth. also called as weekly rashifal nepali , weekly rashifal , weekly rasifal , saptahik rashifal in nepali , saptahik rashifal nepali , rashifal weekly , weekly horoscope in nepali , horoscope of week in nepali , nepali horoscope , nepali rashi , nepali rashifal , nepali rashifal saptahik , rashifal in nepali , rashifal weekly in nepali , साप्ताहिक राशिफल ,
Human life is entangled in these circumstances. A person from From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets. we Describe the twelve rasis here in today’s horoscope like Mesh, Brish, Mithun, Karkat, Singha, Kanya, Tula, Brischik, Dhanu, Makar Kumbha and Min.