साप्ताहिक राशिफल

Saptahik Rashifal | Weekly Horoscope | साप्ताहिक राशिफल | Rasifal in Nepali

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रारम्भमा खर्चिलो काम गर्नुपरे पनि अर्थ अभाव टर्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। तर नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूलाई समय दिँदैमा समय बित्न सक्छ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। शुक्रवारसम्म केही चुनौती देखिए पनि मिहिनेत गर्दा सप्ताहान्तमा धनलाभ हुनेछ। स्राेत–साधन जुट्नाले दिगोकाम प्रारम्भ हुनेछ। सप्ताहान्तमा विशेष फाइदा हुनेछ। ( bishwa ghatana )

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सुरुमा महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। सोमवारदेखि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव खट्किनेछ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बुधवारपछि आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोग जुट्नेछ। तर महत्त्वाकांक्षाले विवादास्पद कामतर्फ अग्रसर गराउन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। सञ्चित धन अरूका लागि खर्च हुनेछ। ( bishwa ghatana )

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

राम्रो अवसर प्राप्त भए पनि प्रारम्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। सोमवारदेखि स्थितिमा सुधार आउनाले काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। बुधवारपछि काममा अलि बाधा पुग्नेछ। फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले फाइदा हुनेछ। ( bishwa ghatana )

The saptahik rashifal ( weekly rashifal in nepali today 2076 )i.e saptahik rasifal of a person is the actual position at the moon derived from place and time during the time of a person birth. also called as weekly rashifal nepali , weekly rashifal , weekly rasifal , saptahik rashifal in nepali , saptahik rashifal nepali , rashifal weekly , weekly horoscope in nepali , horoscope of week in nepali , nepali horoscope , nepali rashi , nepali rashifal , nepali rashifal saptahik , rashifal in nepali , rashifal weekly in nepali , साप्ताहिक राशिफल ,

Human life is entangled in these circumstances. A person from From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets. we Describe the twelve rasis here in today’s horoscope like Mesh, Brish, Mithun, Karkat, Singha, Kanya, Tula, Brischik, Dhanu, Makar Kumbha and Min.

Leave a Reply

Your email address will not be published. Required fields are marked *